बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
२६ असोज, सल्यान ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट बाट हटाएका छन । संसदीय दलका प्रमुख सचेतक रहेका शाहको कामकारबाही सन्तोषजनक नभएको तर्क गर्दै उनलाई जिम्मेवारीबाट मुक्त गरेको मुख्यमन्त्री शाहिले बताएका छन् ।
शाहिले सोमबार नै सीता नेपालीलाई प्रमुख सचेतक जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराएका छन।
नेकपाका १८ जना सांसद दलका नेताले आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए ।
