काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट सुरु भैसकेको छ […]
गुरास अनलाइन
सल्यानमा पहिरोमा परेर एक किशोरको मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नम्बर ८ मार्के ओर गाउँ निवासी १४ वर्षिय अजय बिकको पहिरोमा परी ज्यान गएको हो ।
२१गते बेलुका पहिरोमा परी हराइरहेका बिकको सब आज बिहान नेपाली सेनाले फेला पारेको हो ।
सबलाई पोस्ट मार्टमका लागि अहिले जिल्ला अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
रास्वपाको संगठन विस्तारमा जोड, कपुरकोटमा बृहत् छलफल
सल्यान, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन […]
दुरदराजको बस्तीका घरघरमा धारा, स्थानीय दंग
सल्यान, असोज २६ । छ दशक लामो दुःख र संघर्षले […]
लेखपोखरामा वडाको सुविधायुक्त आफ्नै प्रशासनिक भवन
सल्यान, २६ असोज । सल्यानको छत्रेश्वरी गाउँपालिका, ५ ले आफ्नै […]
भर्खरै प्रकाशित
