बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
गुरास अनलाइन
काठमाडौं । जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ । यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो ।
विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
सल्यानका ८३ वटै वडामा एमालेको सशक्त परिचालन, टोलटोलमा चुनावी सरगर्मी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
बागचौर र त्रिवेणीमा प्रारम्भिक कक्षा पढाइ र पुस्तकालयको जिल्लास्तरिय अनुगमन
सल्यान, २६ मंशिर । जिल्लामा संचालित साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक […]
कक्षाकोठा बालमैत्री, प्रारम्भिक तहका बालबालिकामा पठन सिप र बानीकाे सुधार, साक्षरता कार्यक्रमको पालिका स्तरिय अनुगमन सम्पन्न
सल्यान, २२ मंशिर । सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन भएको साक्षरता […]
भर्खरै प्रकाशित
