सल्यान, ९ मंशिर । सल्यानको शारदा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क […]
गुरास अनलाइन
सल्यानको छत्रेश्वरी गाउँपालिकाको कार्यालयले दिने सेवा ५ दिनको लागि बन्द गरिएको छ ।
गाउँपालिकामा कार्यरत केहि कर्मचारीलाई कोरोना संक्रमण पोजिटिभ देखिएपछि बैशाख १३ गतेदेखि १७ गते सम्मलाई गाउँपालिकाको अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको हो।
आइतबार अध्यक्ष सन्तोष केसीले एक प्रेस बिज्ञप्ति जारी गर्दै गाउँपालिकाको सेवा बन्द गरिएको जानकारी गराएको हुन ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
सल्यानमा स्क्रब टाइफसको संक्रमण घट्दो, संक्रमितको संख्या ८६८ पुग्यो
सल्यान, ९ मंसिर । सल्यानमा स्क्रब टाइफस संक्रमणको दर पछिल्लो […]
कपुरकोट–४ मा चौथो वडाकपसँगै ज्येष्ठ नागरिक सम्मान गरिँदै
सल्यान, ७ मंशिर । सल्यानको कपुरकोट गाउँपालिका ४, धनवाङ्गमा चौथो […]
समुदायस्तरमा रोग निगरानी प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई अभिमुखीकरण
सल्यान, ५ मंशिर । सल्यानमा समुदायमा आधारित रोग निगरानी सम्बन्धी […]
भर्खरै प्रकाशित
