शंकर केसी, सल्यान, १२ साउन । देशकै ठूला तरकारी बजारहरु […]
गुरास अनलाइन
आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ ।
स्मिताले वर्तमान राजनीतिक आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छिन् ।

शनिबार सार्वजनिक ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज छ । खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको छ ।
गीत हेर्नुहोस्
https://youtu.be/iXWaDwhA_QM?t=49
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
पर्याप्त वर्षा नहुँदा खडेरीको चपेटामा पश्चिम सल्यान
सल्यान, १२ साउन । सल्यानको पश्चिमी क्षेत्र लामो समयदेखि पर्याप्त […]
जयतपानी स्थित सडकको नालिमा मृत फेला परेकी बृद्धाको पहिचान खुल्यो
सल्यान, साउन ११ । सल्यानमा एक बृद्धा मृत अवस्थामा फेला […]
कपुरकोटमा सडकबाट खस्यो अटो, पाँच जना घाइते
सल्यान, ११ साउन- सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित कपुरकोट–किमुचौर सडकखण्डमा सोमबार […]
भर्खरै प्रकाशित
