सल्यान, ७ मंशिर । सल्यानको कपुरकोट गाउँपालिका ४, धनवाङ्गमा चौथो […]
गुरास अनलाइन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार साँझसम्म मा रुपन्देही,कपिलवस्तु, पर्सा र नवलपरासीमा थप २४ जना कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमित व्यक्तिहरूको अवस्था सामान्य रहेको डाक्टरको निगरानीमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
समुदायस्तरमा रोग निगरानी प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई अभिमुखीकरण
सल्यान, ५ मंशिर । सल्यानमा समुदायमा आधारित रोग निगरानी सम्बन्धी […]
अझै रोकिएन स्क्रब टाइफस, संक्रमित संख्या ८१२ पुग्यो
सल्यान, १० कार्तिक । सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या […]
स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुग्यो
सल्यान, ६ कार्तिक । सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक […]
भर्खरै प्रकाशित
