सल्यानको छत्रेश्वरी- ७ मा भएकाे Dream Park 14 दिनमा तयार भएकाे

सल्यानको छत्रेश्वरी- ७ मा भएकाे Dream Park 14 दिनमा तयार भएकाे

सल्यानको छत्रेश्वरी– ७ मा रहेकाे Dream Park गाउँकै युवाहरु मिलेर बनाएका हुन । उनीहरूले उक्त पार्क त्यहीँ भएका काठ-दाउराहरुको मद्दतले दुई हप्तामै बनाएका छन् र त्यसलाई ‘Dream Park’ भनेर‌ नाम पनी दिएका छन् जहाँ मानिसहरुले शान्त वातावरणमा फाेटाे खिच्नुका साथै आरामको समय बिताउन पाउनेछन् र यो सब स्थानीय सरकारको सहयोग बिना नै तयार गरिएको हो । अहिलको समयमा धेरै युवाहरु विदेशिएर गाउँ रित्तिएका बेला यहाँका युवाहरूले भने गाउँलाई नै प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सामाजिक कामहरु पनि गर्दै आएका छन् । उक्त कुरा नेपालकाे एकदमै Popular News Media RONB ले पनी Cover गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस