सल्यान, २४ असोज । चाडपर्वमा यात्रु ठगी, बढी भाडा असुली […]
गुरास अनलाइन
काठमाण्डौं ।
गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ । प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ । युदन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिमीले हेर्न चाहे‘ गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।
‘तिमीले हेर्न चाहे‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।”https://www.youtube.com/
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
स्क्रब टाइफसका संक्रमित ६४५ पुगे, एकैदिन थपिए ५५ जना
सल्यान, १९ असोज । सल्यानमा स्क्रब टाइफसको संक्रमण महिलामा बढी […]
युवा संघ सल्यानको १२ औँ अधिवेशन श्रीनगरमा, नयाँ नेतृत्व चयन हुने
सल्यान, १७ असोज । सल्यानमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा […]
हुलाक कार्यालय कपुरकोट बन्यो ‘स्मार्ट हुलाक’
सल्यान, १६ असोज । सल्यानको कपुरकोट गाउँपालिका स्थित पालिकास्तरीय हुलाक […]
भर्खरै प्रकाशित
