सल्यान, ४ असोज । सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर २ […]
सल्यान जिल्ला क्षेत्र नं १ कै सबैभन्दा ठुलाे निजि बिद्यालय बाईट राेजल्याण्ड बाेर्डिङ स्कुल काे १६ अाै बार्षिक उत्सव तथा बृहत संस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।
साेमवार भएकाे कार्यक्रममा प्रमुख अतिथि बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतम बिशिस्ट अतिथि उप प्रमुख सुम्निमा डि सि वलि , शिक्षा शाखा प्रमुख चित्रा बस्नेत भण्डारी, प्याब्सन सल्यान का उपाध्यक्ष भरत बस्नेत , अतिथि बागचाैर नगरपालिका वडा नं २ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिपेश डि सि, कार्यपालिका सदस्य रेशम वि क, नेकपा एमाले का नगर सचिव शाेभाराम बस्नेत, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष शाेवाराम भण्डारी, नेकपा एकिकृत सामाजवादि का केन्द्रीय परिषद् सदस्य ज्ञानेश्वर के सि , बागचाैर नगर पशु शाखा प्रमुख लाेकेन्द्र डाँगी ,अभिभावक संघ अध्यक्ष कमल वलि, जनकल्याण क्याम्पस का प्राध्यापक कमल शर्मा, बागचाैर बजार ब्यवस्थापन समिति अध्यक्ष हरिलाल डि सि , खरिवाेट बजार ब्यवस्थापन अध्यक्ष खुमराज डाँगि, बागचाैर पाेलिक्लनिक कि संचालिका शारदा वलि, अभिभावक संघ सदस्य खड्क प्रशाद लामिछाने, रेडियो मध्यपहाड का प्राबिधिक प्रदीप मगर लगाएत काे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बार्षिक कार्यतालिका अनुसारका सम्पूर्ण कार्यक्रम काे पुरस्कार बितरण गरि सबैभन्दा बढि हाजिरी हुने शिक्षक लाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा ३५० भन्दा बढि बिध्यार्थि पुरस्कृत भएका थिए । भने बिध्यार्थि हरुले १६ वटा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम मा बाेल्दै नगर प्रमुख जनकराज गाैतम बिध्यालय लाई उत्तराेत्तर प्रगति को शुभकामना दिदै याे बिधालय जिल्लामै उत्तकृष्ट नतिजा ल्याउन सफल भएकाेले अव बागचाैर नगरपालिका ले गुणस्तरीय शिक्षा काे मात्र कदर गर्ने आफुले अव निजि बिधालय लाइ पनि अावस्यक निति निर्माण मा सहयाेग गर्ने बताएका छन । त्यस्तै वडा २ नं अध्यक्ष तथा नगर प्रबक्ता दिपेश डि सि ले निजि बिधालयलाई पनि अाफुहरुले नगरका सम्पूर्ण क्रियाकलापहरुमा सहभागी बनाउदै अाएकाे र यसकाे निरन्तरता दिने बिश्वास दिलाएका थिए ।
अंग्रेजी शिक्षक जिवन रसाइली काे स्वागत मन्तब्य बाट सुरु भएकाे कार्यक्रम काे अध्यक्षता प्रधानाध्यापक इन्द्र बहादुर भण्डारी काे रहेकाे थियाे भने कार्यक्रम काे सहजिकरण काेडिनेटर खिमराज डि सि ले गरेका थिए ।
