नेपाल नर्सिङ संघको नेतृत्वमा देशभरका नर्सिङ पेशाकर्मीहरूले सुरु गरेको आन्दोलनलाइ […]
गुरास अनलाइन
सल्यानमा पहिरोमा परेर एक किशोरको मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नम्बर ८ मार्के ओर गाउँ निवासी १४ वर्षिय अजय बिकको पहिरोमा परी ज्यान गएको हो ।
२१गते बेलुका पहिरोमा परी हराइरहेका बिकको सब आज बिहान नेपाली सेनाले फेला पारेको हो ।
सबलाई पोस्ट मार्टमका लागि अहिले जिल्ला अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
जेन्जीका मागहरू पवित्र थिए, स्वार्थी समुहबाट हाइज्याक गरियो : मुख्यमन्त्री कडेल
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले भदौ २३ र २४ […]
एमाले सल्यानको पूर्ण बैठकमा विधान संशोधन प्रस्तावमा छलफल
सल्यान, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोश्रो […]
कर्णालीमा भाेलि सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा शहीद दिवस- २०८२ काे […]
भर्खरै प्रकाशित
