सल्यान, भदौ ८ – सल्यानको बाफुखोलाले बगाउँदा एक जनाको मृत्यु […]
गुरास अनलाइन
दाङ — तुलसीपुरमा ग्वार खोलाको बाँधमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गाइडर निवासी १४ वर्षीय अभिसेक भुसाल छन् ।
आइतबार अपराह्न उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर भुसालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
गरिमालाइ न्याय र बालसुरक्षाको माग गर्दै सल्यानमा विद्यार्थी प्रदर्शन
सल्यान, ८ भदौ । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको […]
भेरीमा बेपत्ता चालकको शव सुर्खेतमा फेला, दुर्घटनामा रास्वपा सभापतिको मृत्यु
सल्यान, ३ भदौ । सल्यानको भेरी नदीमा जीपसहित खसेर एक […]
पाठ्यपुस्तकसँगै संस्कृतिको पाठ, कालिका माविमा लाखे नाच
सल्यान, ३ भदौ । कक्षाकोठामा पाठ्यपुस्तकका पाना पल्टाइरहेका विद्यार्थीले मंगलबार […]
भर्खरै प्रकाशित
