सल्यान, असोज २६ । छ दशक लामो दुःख र संघर्षले […]
गुरास अनलाइन
२८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्पको धक्का महशुुस भएको छ । शनिबार बिहान करिब २ बजेर ३५ मिनेटको आसपासमा उक्त धक्का महशशुश भएको हो ।
धक्का काठमाडौंलगायत आसपासका जिल्लामा महशुश गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४. ७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
लेखपोखरामा वडाको सुविधायुक्त आफ्नै प्रशासनिक भवन
सल्यान, २६ असोज । सल्यानको छत्रेश्वरी गाउँपालिका, ५ ले आफ्नै […]
राष्ट्रिय युवा संघ सल्यानले १० पालिकामा सम्मेलन गर्ने
सल्यान, असोज २५ । राष्ट्रिय युवा संघ नेपाल, सल्यानले जिल्लाका […]
सल्यानका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना
सल्यान, २४ असोज । चाडपर्वमा यात्रु ठगी, बढी भाडा असुली […]
भर्खरै प्रकाशित
