सल्यानको शारदा नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना […]
गुरास अनलाइन
स्थानीय निर्वाचनमा मतदान गर्न गएका दोगडाकेदार
गाउँपालिका ३ कफल्डाका ८४ वर्षिय हरिसिंह भाटको मृत्यु भयको छ ।
बिहान ८ बजे सनातन धर्म मावि खोचलेककाे मतदान स्थलमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुगे लगत्तै अचेत भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडी प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले बताए।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
शिक्षण शैली रूपान्तरणतर्फ बागचौरका संस्थागत विद्यालय: ५ दिने शिक्षक तालिम सुरु
बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
सल्यानका ८३ वटै वडामा एमालेको सशक्त परिचालन, टोलटोलमा चुनावी सरगर्मी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
एमाले सल्यानले महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्याउदै, छत्रेश्वरीमा कार्यक्रम सम्पन्न
(एमाले) सल्यानले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश तल्लो तहसम्म […]
भर्खरै प्रकाशित
