सल्यान, १९ माघ । सल्यानमा नवग्रह बाटिका निर्माण गरिएको छ […]
१२बैशाख सल्यान ।नेपाल कम्युनिस्ट पार्टी माउबादी केन्द्र बागचौरले नगरपालिका सहित पालिकाको १२ वटै वडाहरु बाट आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।
जस अनुसार नगर प्रमुखमा कृति बहादुर पुन र उप-प्रमुखमा सुम्निमा डि.सी.को उम्मेदवारी दर्ता गरेको हो।
यस्तै वडा अन्तर्गत एक न वडाको वडा अध्यक्ष गंगाराम बस्नेत, खुला सदस्य रुद्रे बस्नेत, खिमलाल बस्नेत, महिला सदस्य लक्ष्मी लामिछाने, दलित सदस्य बसन्ती सुनार रहेका छन । वडा नं. २वडा वडाअध्यक्ष खुमराज डाँगी, खुला सदस्य तुलाराम बस्नेत, प्रेम प्रकाश विक, महिला सदस्य देवा डाँगी, दलित सदस्य सुनिता सुनार रहेका छन ।
यस्तै वडा नं. ३वडाअध्यक्ष हरिलाल डि.सी., खुला सदस्य देव बहादुर भण्डारी, राहुल के.सी., महिला सदस्य बसन्ता के.सी., दलित सदस्य टिका विक रहेका छन । भने वडा नं. ४ को वडाध्यक्षमा कृष्ण बहादुर बस्नेत, खुला सदस्य डिल्लीराज वली, सरोज कामी, महिला सदस्य विन्दु पुन, दलित सदस्य जयमाता सुनार रहेका छन ।
वडा नं. ५ अन्तर्गत वडाअध्यक्ष शेर बहादुर वली, खुला सदस्य दिपक केसी, टेक बहादुर खत्री, महिला सदस्य रीता भण्डारी, दलित सदस्य विनिता विक रहेका छन । यस्तै वडा नं. ६ मा वडाध्यक्ष ज्ञान बहादुर वली (माईकल), खुला सदस्य कमल बटाला, जय बहादुर खड्का, महिला सदस्य शसीली खड्का, दलित सदस्य कमारी दमाई रहेका छन ।
वडा नं. ७मा वडाध्यक्ष युवराज गौतम, खुला सदस्य डिल्ली बहादुर डाँगी, दामोदर वली, महिला सदस्य रिता कुमारी वली, दलित सदस्य युवती नेपाली रहेका छन । वडा नं. ८ वडाध्यक्ष कविराम बस्नेत, खुला सदस्य सीता केसी, दुर्गा चन्द, महिला सदस्य नन्दकला हमाल, दलित सदस्य कविता विक रहेका छन । यस्तै वडा नं. ९ वडाध्यक्ष प्रकाश डाँगी, खुला सदस्य कमल डि.सी., गौरी लाल डाँगी, महिला सदस्य दोर्ण शर्मा, दलित सदस्य लक्ष्मी दमाई रहेका छन ।
वडा नं. १० वडाअध्यक्ष हर्षराज शर्मा, खुला सदस्य रमेश कुमार बुढाथोकी, भिम बहादुर विक, महिला सदस्य तारिका खड्का, दलित सदस्य निर्मला विक रहेका छन ।
वडा नं. ११वडाअध्यक्ष घन बहादुर वली, खुला सदस्य प्रशाराम वली, जै बहादुर खड्का, महिला सदस्य पिमला कुमारी वली खत्री, दलित सदस्य शुशिला परियार रहेका छन ।
वडा नं. १२ सेतिराम वली अध्यक्ष तथा खुला सदस्य दिपेन्द्र वली, प्रेम प्रकाश खत्री, महिला सदस्य भावना खड्का वली, दलित सदस्य हिरा रसाइली रहेका छन ।