सल्यान, १९ माघ । सल्यानमा नवग्रह बाटिका निर्माण गरिएको छ […]
अस्वथ प्रतिस्पर्धा ले गर्दा व्यावसायि धरासायी भएको भएकाेले एक द्वार प्रणाली बाट यातायात सचालन गर्नुकाे विकल्प नरहेको यातायात ब्यबसायि हरुले बताएका छन ।
अस्व्स्थ प्रतिस्पर्धा ले गर्दा बसपार्क मा यात्रु तानातान हुने र दुर्घटनाकाे सम्भावना पनि बढी भएकाले यसकाे समाधान छिटै गर्नुपर्ने उनिहरुले बताएका थिए ।
एकद्वार प्रार्णालीबाट यातायात सचालन गर्ने वातावरण बन्याे भने यात्रु लाई सुबिधा हुने र ब्यब्सायी र मजदुर पनि बाच्ने आधार निर्माण हुने उनिहरुकाे भनाइ रहेकाे थियाे ।
कार्यक्रम मा त्रीसिदेस्वरी राप्ती यातायात प्रसासनिक सयोजक मीन प्रकाश शर्मा,अबिकेस्वरी यातायात को तर्फबाट देब ब बस्नेत ,तुल्सिपुर यातायात को तर्फबाट भिम ब डागी,नमस्ते राप्ती यातायात को तर्फबाट टंक नेपाली ,जनता यातायात को तर्फबाट इन्द्र डागी,मालिक कालिका यातायात को तर्फबाट यामु बस्नेत , ब्यब्सायी केसब भन्डारी ,उमेस मजगैया लगाएतले अाफ्नाे भनाइ राखेका थिए।
राप्ती यातायात सेवा प्रालिका अध्यक्ष बिनोद शर्मा को अध्यक्ष ता म भएको कार्यक्रम को सहजीकरण नेपाल यातायात स्वतन्त्र मजदुर सगठन जिल्ला कमिटी दाङ का सह सचीव प्रकाश भण्डारी ले गरेका थिए ।