अखिल नेपाल महिला संघ बनगाड कुपिन्डे नगरपालिकाको प्रथम नगर अधिबेशन सम्पन्न

२०७८ फाल्गुन २१ गते शनिवार

नेकपा एमालेको जन वर्गीय संगठन अखिल नेपाल महिला संघ बनगाड कुपिन्डे नगरपालिकाको प्रथम नगर अधिबेशन आज सम्पन्न भएको छ।

अधिबेशन बाट अध्यक्ष पुष्पा यरी, उपाध्यक्ष भाग्यवति बस्नेत सचिव कमला वलि सह सचिव हिमा पुरि काेषाध्यक्ष शुसिला घर्ती सहित ७५ सदस्यीय अखिल नेपाल महिला संघ नगर कमिटी गठन भएकाे छ ।

पुष्पा यरिको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष क.गोबिन्द पुनको प्रमुख अातिथ्यमा सुरु भएकाे कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य आषा वलि,बिष्णु घर्ती, ज्योति लाल बुढा,संकर थापा,बिनायक केसी अनेम केन्द्रिय सदस्य कुन्ता बस्नेत,नेकपा एमाले नगर कमिटी अध्यक्ष क.गन्जमान बुढा,नगर कमिटी सचिव राजेश वलि,नगर कमिटी उपसचिव क.प्रकाश बस्नेत,नगर कमिटी उपसचिव क.केशर राना नेपाल रास्ट्रीय शिक्षक संगठन,नगर कमिटी अध्यक्ष क.नारद घर्ति काे उपस्थिति रहेकाे थियो । भने कार्यक्रमकाे सञ्चालन अनेरास्ववियु जिल्ला कमिटी सहसचिव कृष्ण बि.सी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस