सल्यान, १९ माघ । सल्यानमा नवग्रह बाटिका निर्माण गरिएको छ […]
गुरास अनलाइन
दाङ – दाङको तुलसीपुरमा ई–पासपोर्ट सेवा सुरु भएकाे छ ।
इलाका प्रशासन कार्यालय तुलसीपुरले विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट सेवा सुरु गरेको कार्यालय प्रमुख यज्ञबहादुर बुढाले जानकारी दिनुभयो ।
दुई महिनादेखि एमआरपी पासपोर्ट सेवा रोकिएको थियो । यसअघि ई–पासपोर्टका लागि काठमाण्डौ जानुपर्ने बाध्यता थियो । अब तुलसीपुरबाट राहदानी बनाउन सकिनेछ । साविकको राप्ती अञ्चलमा पहिलो पटक दाङको तुलसीपुरबाट यो सेवा सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार

मदन भण्डारी पार्कमा सहिदहरुको शालिकमा माल्यार्पण र सहिद परिवारलाइ सम्मान
सल्यान, १६ माघ । सल्यानको मदन भण्डारी पार्कमा सहिद दिवस […]

सल्यानमा एकीकृत समाजवादी छोड्नेकाे संख्या बढ्दै १ दर्जन नेता कार्यकर्ता एमालेमै फर्किए
सल्यानमा एकीकृत समाजवादीबाट एक दर्जन बढी नेताकार्यकर्ता एमालेमा फर्किएका छन् […]

समाजवादी प्रेस संगठनका जिल्ला उपाध्यक्ष प्रेस चौतारीमा समाहित
सल्यान– समाजवादी प्रेस संगठन नेपाल सल्यानका उपाध्यक्ष बामदेव के सि […]
भर्खरै प्रकाशित