सल्यान, १० असोज । सल्यानको लान्तीमा ट्रेक्टर र मोटरसाईकल एक […]
गाडिमा भेटिएकाे समान त्रिसिदेस्वरी राप्ती यातायात सेवा प्राली ले सम्बन्धित ब्यक्ति लाई बुझाएकाे छ ।
सल्यान काे थारमारे बाट दाङ तुल्सिपुर जादै गरेकाे रा 1 ख 1613 नं गाडिकाे चालक चक्र ओलि ले उक्त समान भेटाएको र उनले त्रिसिदेस्वरी राप्ती यातायात सेवा प्राली काे कार्यालय मा बुझाएका थिए ।
भेटिएकाे समान नगत र सुन रहेकाे थियाे उक्त नगत र सुन त्रिसिदेस्वरी यातायात सेवा प्राली दाङ सल्यान रुकुम बुकिङ काउन्टरमा कर्यरत कर्मचारी ज्ञानु हमाल र सरद सरद शर्माले सम्बन्धित ब्यक्ति लाइ बुझाएका हुन ।
बागचौर नगर पालिका वडा न १ निबासी चन्द्र्कला बस्नेत ले अाफुले गाडिमा यात्रा गर्दा हराएकाे नगत र सुन भेटाएर सहयाेग गरेकाे मा गाडि चालक तथा यातायात प्रा लि लाई धन्यवाद दिएकि थिइन । यसरि सबै गाडिहरुले यसरि नै सबैकाे समान सुरक्षित गरिदिए त्रिसिदेस्वरी राप्ती यातायात सेवा प्राली का गाडिहरुमा यात्रा गर्न बिश्वस्त हुने बताएकि थिइन ।
त्यस्तै त्रिसिदेस्वरी राप्ती यातायात सेवा प्राली का कर्मचारी ज्ञानु हमाल ले कुनै पनि गाडी मा छुटेको समान गाडी धनी ले भेटाए सम्म र आफ्नाे प्रा लि ले थाहा पाए सम्म सम्बन्धि त ब्यक्ति लाई बुझाइ दिने आफ्नाे कर्तव्य भएको बताए ।