सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा […]
१७ माघ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले मिति २०७८-१०-१७ गते देखि लागु हुने गरी VERSP-MIS प्रणालीमा Login गर्नको लागि SMS token enable गरिएको जानकारी गराएको छ। कुनै पनि MIS प्रयोगकर्ताले username and password राखी Login गरेपश्चात् user account बनाउँदा प्रयोग गरिएको mobile number मा SMS token जान्छ। सो token number प्रविष्टी गरेपछि मात्र प्रणालीमा प्रवेश गर्न सकिने बताएकाे छ। तसर्थ, login गर्दा mobile मा टोकन नं. नआएमा आफ्नो माथिल्लो निकायमा (वडा कार्यालयको करमचारीले सम्बन्धित गाउँ/नगरपालिकामा, र नगरपालिकाको कर्मचारीले विभागमा) सम्पर्क गर्नु समेत जानकारी गराएकाे छ।
यो व्यवस्था लागु गरिएको प्रणालीः
घटना दर्ताः https://online.donidcr.gov.np
सामाजिक सुरक्षाः https://ss.donidcr.gov.np
यदि कुनै स्थानमा mobile network को समस्याको कारणले SMS आउन सक्दैन भने, त्यस्ता स्थानीय तहले विभागमा जानकारी गराउन समेत अनुरोध गरेकाे विभागले जनाएको छ।