लिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा […]
लामाेसमय देखि सामाजिक तथा राजनीति क्षेत्रमा क्रियासिल दिपेन्द्र प्रकाश डि.सि सल्यान जिल्लाबाट प्रतिनिधित्व गर्दै नागरिक संगठनहरुकाे छाता संगठन गैरसरकारी संस्था महासंघ नेपालकाे केन्द्रीय सचिव भएका छन ।
फाैष २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न भएकाे राष्ट्रिय महाधिवेशन बाट केन्द्रीय सचिव मा निर्विरोध निर्वाचित भएका हुन ।
सानै उमेरवाट सामाजिक तथा राजनैतिक क्षेत्रमा कृयाशिल रहेका दिपेन्द्र युवाहरुकाे बिच लाेक पृय नेताकाे रुपमा परिचित छन् । उनिले निकै लामाे समय सम्म सल्यानमा संस्था सञ्चालन गरि नागरिकलाइ जनचेतना तथा अायअार्जन मुलक तालिम हरु सञ्चालन गर्दै अाएका छन ।
गैरसरकारी संस्था महांसघ नेपालकाे ईतिहासमा केन्द्रीय सचिव सम्मकाे पहुँच पुर्याउने उनी सल्यानकाे पहिलाे ब्यक्ति हुन ।
संगठनहरुकाे छाता संगठन गैरसरकारी संस्था महासंघ नेपालकाे राम सुबेदीकाे अध्यक्षता ४७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ ।