सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
एकीकृत सामाजवादीका जिल्ला कमिटी सदस्य तथा त्रिवेणी गाउँपालिका वडा नम्बर छ का इन्चार्ज भुपाल डाँगि एमालेमै फिर्ता भएका छन् ।
उनले पार्टी भित्रको अन्तरद्वन्द्व को कारण विचलित भई पार्टी विभाजनपछि एकिकृत समाजवादीले जिल्ला कमिटी सदस्य तथा त्रिवेणी गाउँपालिका वडा नं ६ को इन्चार्ज को जिम्मा दिएको थियो । तर आजका दिनसम्म नेकपा एमालेको विधिविधान सिद्धान्त मा रहि आफ्नो अमुल्य समय व्यतित गरेको र एकीकृत समाजवादी पार्टीको भावी दिनमा कुनै पनि भविष्य नभएको र यसले नेपाल कम्युनिष्ट पार्टीले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्न नसक्ने भन्दै एकीकृत सामाजवादी को सम्पूर्ण पद त्याग गरेकाे वताएका छन ।
ने क पा एमालेकाे संगठनमा एकताबद्ध भई विधि-विधानमा रहि निरन्तर पार्टीको काममा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै नेकपा एमालेमा फिर्ता भएकाे एक बिज्ञप्ति मार्फत जानकरि गराएका छन ।