सल्यान, ६ असोज । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफसको सङ्क्रमण तीव्र […]
काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको बढेको भाडादर सार्वजनिक गरेको छ ।
सरकारले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्य वृद्धिलाई आधार बनाएर २० देखि २८ प्रतिशत सम्म भाडा बढाएको हो । गत असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको थियो ।Bhadadar२०७८-०३-२९अन्तरप्रदेशभाडादर2021-07-15_05-19-41-275
