सल्यान, असोज २६ । छ दशक लामो दुःख र संघर्षले […]
गुरास अनलाइन
दाङमा प्रहरीको भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको राप्ती गाउँपालिका-२ लालमटियामा लु अ च ५३३४ नम्बरको प्रहरीको भ्यानले बिहीबार राति भे १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी २५ वर्षका मोटरचालकको मृत्यु भएको हो ।
मृतक चालकको पहिचान भने खुल्न सकेको छैन । प्रहरीका अनुसार भ्यानसँग ठक्कर खाएपछि मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
लेखपोखरामा वडाको सुविधायुक्त आफ्नै प्रशासनिक भवन
सल्यान, २६ असोज । सल्यानको छत्रेश्वरी गाउँपालिका, ५ ले आफ्नै […]
राष्ट्रिय युवा संघ सल्यानले १० पालिकामा सम्मेलन गर्ने
सल्यान, असोज २५ । राष्ट्रिय युवा संघ नेपाल, सल्यानले जिल्लाका […]
सल्यानका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना
सल्यान, २४ असोज । चाडपर्वमा यात्रु ठगी, बढी भाडा असुली […]
भर्खरै प्रकाशित
