सल्यान, १६ भदौ । सल्यान खलंगास्थित एमएम एकेडेमी प्रालिले बाढीपीडितका […]
गुरास अनलाइन
२ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।
निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।
आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
११ बेपत्ता नागरिकको खोजीमा त्रिवेणीको टोली नुवाकोट, रसुवातर्फ
सल्यान, १३ भदौ । रसुवा तथा नुवाकोट क्षेत्रमा आएको बाढीपछि […]
परिवारका सदस्यको खोजिमा शव राखिएका अस्पतालहरुमा भौँतारिदै सल्यानका आफन्त
सल्यान, १३ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन […]
कालिमाटीले २ लाख राहत कोषमा जम्मा गर्ने, बेपत्ता नागरिकको खोजीमा जाने
सल्यान, १२ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित […]
भर्खरै प्रकाशित
