सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
नेपाल मा दोस्रो लहर को कोरोना संक्रमन तीब्र गति मा बढी रहेको बेला “आफ्नो गाउँ आफै बचाउ” भन्ने मुल उदेश्य का साथ सल्यान को छत्रेश्वरी गाउँ पालिका वडा न.२ बाट वैदेशिक रोजगारी का लागि विभिन्न देश म रहेका ब्याक्तीहरु ले स्वास्थ संस्था को सहयोग का लागि रकम संकलन गर्न थालेका छन ।
यश वडा बाट वैदेशिक रोजगार मा रहेका नागरिक हरुले संकलन गरेको सहयोग रकम बाट स्वास्थ सामग्री खरिद गरेर सामुदाय स्तरमै कोरोना परिक्षण गर्ने आधारभुत स्वास्थ केन्द्र छत्रेस्वरी २ को तयारी रहेको छ । सुरुमा दुई जना प्रदेसी युबाहरु ले आफ्नो सामुदाय स्तरमा तीब्र गतिमा फैलि रहेको कोरोना न्यूनीकरण का लागि हाम्रो प्रयास के रहन सक्छ भन्ने विषय मा कुरा गर्दै गर्दा आफ्नो वडा बाट वैदेशिक रोजगारी मा प्रदेसियका युबा हरु को मेसेन्जर ग्रुप च्याट बनायर सबै सामु यो कुरा राखी सहयोग रकम संकलन कार्य सुरु भयको थियो। सुरु म दस हजार बाट सुरु भयको यो अभियान मा अहिले तीन लाख अठहत्तर हजार दुई सय छयानब्बे रुपैया सहयोग रकम संकलन भै सकेको र पहिलो चरन मा दुई लाख पैतिस हजार पाँच सय यक्तिस रुपैयाँ नेपाल पठाइ सकेको छ। रकम संकल कार्य क्रमिक रुप म भइरहेको हुदा बाकी रकम दोस्रो चरण मा पठाउने मलेसिया बाट रमेश बुढा मगर ले जानकारी दियका छ्न। बुढाले आफुहरु आफ्नो ब्याक्तीगत स्वार्थ लाई त्यागी आफ्नो समाज र परिवार का निम्ति यो कार्य को सुरुवात गरेको र कोरोना न्यूनीकरण को लागि संसार का विभिन्न ठाउँ मा रोजगारी गरिरहेका नेपाली दाजुभाइ,दिदिबहिनीहरु लाई आफ्नो देश,समाज र परिवार लाई यो जोखिम बाट बचाउने जिम्मेवारी हामी सबै को काधमा रहेकाले आ आफ्नो क्षेत्रको लागि सहयोग रकम संकलन गर्न जोड दिनु पर्ने जनायका छन र यो माहान कार्य मा जोडिन का लागि आफ्नो वडा का टोल नम्बर १ देखि ५ सम्मका सम्पुर्ण प्रदेसी दाजुभाइ,दिदिबहिनीहरु लाई अनुरोध गर्नुका सङै सहयोग का लागि तपसिल का ब्याक्तीहरु संग सम्पर्क मा जोडीन सकिने जानकारी दियका छन
१ रमेश बुढा मगर (मलेसिया )+601121247463
२ फौद बाहादुर पुन मगर (मलेसिया )
३ मधु बाबू वलि (भारत )
४ अनिल रेग्मी के सि
५ हिमराज खड्का
६ खगेन्द्र भण्डारी (अमेरिका)
७ बिरेन्द्र के सि (इराक)
८ हरि बि सि (माल्टा युरोप)