सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
सल्यानको छत्रेश्वरी गाउँपालिकाको कार्यालयले दिने सेवा ५ दिनको लागि बन्द गरिएको छ ।
गाउँपालिकामा कार्यरत केहि कर्मचारीलाई कोरोना संक्रमण पोजिटिभ देखिएपछि बैशाख १३ गतेदेखि १७ गते सम्मलाई गाउँपालिकाको अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको हो।
आइतबार अध्यक्ष सन्तोष केसीले एक प्रेस बिज्ञप्ति जारी गर्दै गाउँपालिकाको सेवा बन्द गरिएको जानकारी गराएको हुन ।