सल्यानमा एकीकृत समाजवादीबाट एक दर्जन बढी नेताकार्यकर्ता एमालेमा फर्किएका छन् […]
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि सल्यानकाे विस्तारित बैठक सम्पन्न भएकाे छ ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला संयाेजक रुपक बुढाको अध्यक्षतामा सुरु भएकाे उक्त कार्यक्रममा प्रमुख अथिति युवा संघका केन्द्रीय उपाध्यक्ष क उज्ज्वल घिमिरे , अतिथि हरु सचिवालय सदस्य क लीला जि सी, केन्द्रीय सदस्यहरु क द्रोण के सी, क पी एम मगर र प्रिन्स बस्नेतले मन्तव्य राख्नु भएकाे थियाे । भने कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ नेपाल सल्यानका सह संयोजक क नवराज वलीले गर्नुभएको थियाे ।
साथै दोस्रो चरणमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । उक्त प्रशिक्षण कार्यक्रमकाे प्रमुख अतिथि नेकपा( एमाले) केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह-इन्चार्ज क.गुलाव जंग शाह,विशिष्ट अतिथि पार्टी अध्यक्ष गाेविन्द कुमार पुन,नेकपा( एमाले) प्रदेश कमिटी सदस्य लाेक ब डागी,तिलक मल्ल( क्षितिज) ,पार्टी उपाध्यक्ष भिम ब सेन, पार्टीका जिकसहरु ओज ब बुढाथोकी ,मनाेज सिं,महेश देवकाेटा,जनक विक,दिपेन्द्र डिसि,ज्ञान ब खडका,अनेरास्ववियुका के.स. राम ब केसी,राजेश वलि,यज्ञ राज बाेहरा ,राष्ट्रिय युवा संघ नेपालका के.स दाेर्ण केसी ,प्रिन्स बस्नेत लगायत अतिथिहरु काे सहभागीता रहेकाे थियाे ।