सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
चैत्र २१,सल्यान|राप्ती राजमार्ग अन्तर्गत सल्यान – दाङ सडक खण्डमा पर्ने कपुरकोट – तुलसीपुर ,चारखोला सडक बिहान ११गते देखि दिउँसो ३ बजे सम्म बन्द हुने भएको छ।
सडकको स्तरोन्नतिको कार्य हुने भएकोले चैत्र २३ गतेदेखि २०७८ बैशाख १ गतेसम्म विहान ११:०० बजेदेखि दिउसो ३:०० बजेसम्म पूर्ण रुपमा सवारी साधन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।
अत्यावश्यक हलुका सवारी साधन भने जिल्लाको कपुरकोट बजारदेखि दाङ जिल्लाको तुलसीपुर पैयाखोरसम्म निर्माण गरिएको डाइभर्सनमा सञ्चालन गर्न सकिने छ।