सल्यान, २३ कार्तिक । गाईको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई आत्मसात् […]
गुरास अनलाइन
आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ ।
स्मिताले वर्तमान राजनीतिक आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छिन् ।

शनिबार सार्वजनिक ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज छ । खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको छ ।
गीत हेर्नुहोस्
https://youtu.be/iXWaDwhA_QM?t=49
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
लक्ष्मी पूजाको साँझ विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको विशेष तयारी
सल्यान, २२ कार्तिक । सल्यानमा आज लक्ष्मी पुजाको दिन साँझतिर […]
सेरेङ्गे नाचसहित देउसीभैलोमा जुटे विद्यार्थी, मौलिक संस्कृति संरक्षणको प्रयास
सल्यान, २१ कार्तिक । तिहारको अवसरमा सल्यानको छत्रेश्वरीमा विद्यार्थीले परम्परागत […]
पाँच लाख लगानीबाट ४० जिल्लासम्म बजार, दाङमा ११ क्विन्टल सयपत्री उत्पादन
सल्यान, २१ कार्तिक । सल्यानबाट पाँच लाख रुपैयाँ लगानीमा सुरु […]
भर्खरै प्रकाशित
