सल्यान, २४ साउन । सल्यान लगाएत विभिन्न पहाडी जिल्लाहरुमा किसानहरुले […]
गुरास अनलाइन
संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।
विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।
विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले दर्जन बढी गोली चलाएको स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
सल्यानमा शिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ
सल्यानको कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते […]
आफ्नै ठाउँमा निशुल्क आँखा उपचार, पहिलो दिन २९० जना लाभान्वित
सल्यान, २२ साउन- निःशुल्क विशेषज्ञ आँखा शिविरको पहिलो दिन सल्यान […]
खडेरीले सल्यान र सुर्खेतमा संकट: प्रदेश सरकारको टोलीद्वारा स्थलगत अनुगमन
सल्यान, साउन २२ । कर्णाली प्रदेश सरकारले गठन गरेको […]
भर्खरै प्रकाशित
