बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
छुटाछुटै् स्थानमा झु ण्डिएको अवस्थामा सल्यानमा शुक्रबार दुइ महिलाको शव फेला परेको छ । बागचौर नगरपालिकाको वडा नं. ९र ४ मा गरि दुई महिलाले झुण्डिएरआत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आत्महत्या गर्नेमा नगरपालिकाको वडा नं. ९ डाँगीगाउँकी अन्दाजी ५३ वर्षिया महिला रहेकी छन । शुक्रबार बिहान घाँस काट्न भनेर नजिकैको जंगलमा गएकी उनी दिउँसो अबेरसम्म पनि घर नफर्किएपछि परिवारले खोजिगर्दा रुखमा झु ण्डिएरको अवस्थामा उनको शव फला परेको थियोे ।
आत्महत्या गर्नेमा बागचौर नगरपालिका वडा नं. ४ बस्ने अर्कि एक महिला रहेकी छन। शुक्रबार बिहान कोठमा झु ण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । यसअघि पटकपटक आ त्म ह त्या को प्रयास गरेकी उनि डिप्रेशनमा रहेको भनिएपनी आत्महत्याको कारण भने खुल्न नसकेको र अहिले दुवैघटना अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ ।
