काठमाडौँ — चार वर्षअघिदेखि सुरु गरेको निःशुल्क एम्बुलेन्स सेवालाई काठमाडौं […]
नुवाकोटकी २८ वर्षीया एक महिलाले पाँच जना शिशुहरुलाई जन्म दिएकी छिन्।आज थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उनले पाँचजना शिशु लाई जन्म दिएकी हुन । अस्पतालकी निर्देशक संगीता मिश्र का अनुसार उनले जन्म दिएका पाँचमध्ये एक जना शिशुको भने अपरेसन अघिनै मृत्यु भएको थियो । मृतक शिशु छोरा थिए भने जीवित चारजना शिशुहरु छोरी रहेका छन्।
अपरेसनमा संलग्न चिकित्सक कृतिपाल सुवेदीका अनुसार चार शिशु र आमा सबै स्वस्थ छन्। सोमबार बिहान ९: ४१ मा अपरेसन मार्फत् शिशु निकालिएको हो । अपरेसनअघि भिडिओ एक्सरे गर्दा चार शिशुमात्र देखिएका थिए। एक शिशुको मृत्यु भइसकेका कारण एक्सरेमा पनि नदेखिएको सुवेदीले बताए।

पाँचजना शिशु