सल्यान, ४ असोज । सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर २ […]
गुरास अनलाइन
हृदयघातका कारण तेलेगू फिल्म अभिनेता जय प्रकाश रेड्डीको निधन भएको छ। कमेडी भूमिकाका लागि परिचित जय प्रकाश रेड्डीको मंगलवार बिहान आन्ध्र प्रदेशको गुन्टुरुमा हृदयघातका कारण अचानक निधन भएको हो।
जय प्रकाश रेड्डीले धेरै तेलुगु फिल्महरूमा चरित्र कलाकारको रूपमा असाधारण काम गरेका छन । उनलाई अन्तिम पटक महेश बाबुको फिल्म (सरायरु निकेवारु) मा देखिएको थियो जुन ११ जनवरीमा रिलीज भएको थियो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
विज्ञान सिकाइलाई प्रतिस्पर्धासँग जोड्दै विद्यार्थी
सल्यान, १ असोज । विद्यालयमा पढाइने विज्ञान विषयलाई व्यवहारिक ज्ञान […]
युवाहरूको आफ्नै लगानी र श्रमदानबाट सल्यानमा प्रतीक्षालय निर्माण
सल्यान। सल्यानको शारदा नगरपालिका–१३ स्थित चलाउनेपानी, बागखोर बजारमा स्थानीय युवाहरूको […]
भलिबल संघ सल्यानको तेश्रो अधिवेशनबाट अध्यक्षमा चलाउने चयन
सल्यान, २७ भदौ । भलिबलको संस्थागत विकासलाई प्राथमिकता दिने प्रतिबद्धता […]
भर्खरै प्रकाशित
