सल्यानको शारदा नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना […]
गुरास अनलाइन
कमल पाण्डे
काठमाडौं को गोंगबु,गणेशस्थान नजिकै सुटकेस भित्र टाउको नभएको अवस्थामा शव फेला परेको छ। टोखा नगरपालिका–१०, गोङ्गबुमा आइतबार सुटकेसभित्र प्याक गरिएको अवस्थामा उक्त शव फेला परेको हो। अहिले सम्म पहिचान हुन नसकेको उक्त शवको टाउको अलि छुट्टै शवभन्दा केहीपर भेटिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली अहिले घटनास्थल पुगेको छ। 
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
शिक्षण शैली रूपान्तरणतर्फ बागचौरका संस्थागत विद्यालय: ५ दिने शिक्षक तालिम सुरु
बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
सल्यानका ८३ वटै वडामा एमालेको सशक्त परिचालन, टोलटोलमा चुनावी सरगर्मी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
एमाले सल्यानले महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्याउदै, छत्रेश्वरीमा कार्यक्रम सम्पन्न
(एमाले) सल्यानले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश तल्लो तहसम्म […]
भर्खरै प्रकाशित
