सल्यान, २६ असोज । सल्यानको छत्रेश्वरी गाउँपालिका, ५ ले आफ्नै […]
गुरास अनलाइन
सल्यानमा खलंगास्थित लुहापिङको आइसोलेसनमा खटिएका एकजना नेपाली सेनाका जवानमा कोरोना संक्रमण पुष्टि भएको छ।
सिमखर्कमा रहेको नेपाली सेनाको सवुज गणमा कार्यरत रहेका उक्त जवान लुहापिङमा आइसोलेसन निर्माणपछि कोरोना संक्रमितहरुको सुरक्षामा खटिएका थिए । आज प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । अव यो सगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
राष्ट्रिय युवा संघ सल्यानले १० पालिकामा सम्मेलन गर्ने
सल्यान, असोज २५ । राष्ट्रिय युवा संघ नेपाल, सल्यानले जिल्लाका […]
सल्यानका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना
सल्यान, २४ असोज । चाडपर्वमा यात्रु ठगी, बढी भाडा असुली […]
स्क्रब टाइफसका संक्रमित ६४५ पुगे, एकैदिन थपिए ५५ जना
सल्यान, १९ असोज । सल्यानमा स्क्रब टाइफसको संक्रमण महिलामा बढी […]
भर्खरै प्रकाशित
