सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको पुष्टि भएको छ । उनको कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीलाई प्रहरीले बाटोमा अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएका थिए । चिकित्सकहरुले उपचारको क्रममा उनीलाई मृत घोषणा गरेका थिए ।
उनको मृत्यु संगै नेपालमा कोरोना को कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ भने संक्रमितको संख्या ११७५५ पुगेको छ ।