सल्यान, २२ साउन- निःशुल्क विशेषज्ञ आँखा शिविरको पहिलो दिन सल्यान […]
चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आज निधन भएको छ । सुशान्तले आइतबार आज मुम्बईको बान्द्रास्थित आफ्नै घरको पंखामा पासो लगाएका hun ३४ वर्षीय सुशान्तले किन आत्महत्या गरे भन्ने पूर्ण विवरण नआइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
टीभी शोबाट निकै चर्चामा आएका उनको कई पो चे डेब्यू गरेको सिनेमा हो। एमएस धोनीः अनटोल्ड स्टोरी’ उनको चर्चित सिनेमा थियो । पीके, केदारनाथ, दि बेचरा पनि उनले महत्वपूर्ण भूमिका निभाएका थिय ।
पछिल्लो समयमा सुशान्तको रिया कपुरसँग प्रेम सम्बन्ध रहेको थियो
