नेपाल नर्सिङ संघको नेतृत्वमा देशभरका नर्सिङ पेशाकर्मीहरूले सुरु गरेको आन्दोलनलाइ […]
गुरास अनलाइन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार साँझसम्म मा रुपन्देही,कपिलवस्तु, पर्सा र नवलपरासीमा थप २४ जना कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमित व्यक्तिहरूको अवस्था सामान्य रहेको डाक्टरको निगरानीमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
“डिजिटल संसारमा किशोरहरूको सुरक्षा: अभिभावक, शिक्षक र नीति निर्माताको भूमिका”
८ मंशिर । आधुनिक विश्वका किशोर-किशोरीको जीवनमा स्क्रिन (मोबाइल, ट्याब, […]
सल्यानमा जिल्लास्तरिय खुल्ला कराँते प्रतियोगिता संचालन हुँदै, खेलकुदको महत्व स्थापित गर्ने लक्ष्य
सल्यान, ४ कार्तिक । सल्यानमा जिल्ला स्तरिय खुल्ला कराँते प्रतियोगिता […]
सल्यानमा स्वास्थ्यतर्फको जिल्लास्तरिय समिक्षा, परामर्श र सचेतनामा जोड
सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
भर्खरै प्रकाशित
