काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई […]
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन्।
हुम्ला पुगेका शाही सदरमुकामबाट सिमकोट गाउँपालिका हुँदै लिमाटाङ्ग जाने क्रममा गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेका हुन।
सदरमुकामबाट गाडीमा गयका मुख्यमन्त्री शाहीलाई त्यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागी स्वागत गरेपछि उनी घोडा चडेका थिय।
मुख्यमन्त्री शाहीले चढेको घोडा तर्सिंदा लडेर घाइते भएका हुन । शाहीलाई अहिले सिमकोटबाट हेलिकप्टरमा उद्धार गरी सुर्खेत ल्याइएको छ।
