काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई […]
गुरास अनलाइन
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
अहिले जारी बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विजय पौडेल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सहभागिता रहेको बताइएको छ ।
आजको बैठकमा सरकारमा मन्त्री पठाउने विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
कलाकार शेरबहादुर डाँगीलाई ‘चन्द्रमधु गीत सङ्गीत पुरस्कार’ प्रदान गरिने
राप्ती साहित्य परिषद् केन्द्र, घोराहीले यस वर्षको प्रतिष्ठित ‘चन्द्रमधु गीत […]
अभिभावकको गुनासो बढेपछि बागचौरमा आइतबार पनि पढाई हुने
सल्यानको बागचौर नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरू […]
बागचौरमा नगरस्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न
बागचाैर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगरस्तरीय अतिरिक्त […]
भर्खरै प्रकाशित
