सल्यानको शारदा नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना […]
गुरास अनलाइन
फाल्गुन २९, सल्यान । सल्यानमा जारी उद्योग बाणिज्य संघको निर्वाचनमा ६५ प्रतिशत मतदान भइसकेको छ ।
२३३८ कुल मतदाता रहेकोमा दिउँसो ३ बजेसम्म १४९२ मतदान भइसकेको छ। जुन कुल मतको करिब ६५ प्रतिशत मत हो ।
मतदान वेलुकी ४ बजे सम्म जारी रहने छ । उद्योग बाणिज्य संघको निर्वाचनमा प्रगतिशिल व्यवसायिक प्यानलबाट प्रतिष्ठित व्यापारी राजेन्द्र कुमार थापा र संयुक्त व्यवसायिक प्यानलबाट कुमार वुढाथोकीवीच कडा प्रतिस्पर्धा हुदै छ ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
शिक्षण शैली रूपान्तरणतर्फ बागचौरका संस्थागत विद्यालय: ५ दिने शिक्षक तालिम सुरु
बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
सल्यानका ८३ वटै वडामा एमालेको सशक्त परिचालन, टोलटोलमा चुनावी सरगर्मी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
एमाले सल्यानले महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्याउदै, छत्रेश्वरीमा कार्यक्रम सम्पन्न
(एमाले) सल्यानले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश तल्लो तहसम्म […]
भर्खरै प्रकाशित
