कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी ज्यूलाई बागचाैर नगरपालिकामा स्वागत

२०८१ भाद्र ०९ गतेका दिन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सुरेश अधिकारी ज्यूलाई बागचाैर नगरपालिकाले स्वागत तथा बधाई कार्यक्रम गरेकाे छ ।
जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल, बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, नगर उप-प्रमुख सुम्निमा डि.सी वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, नगर प्रवक्ता दिपेश डि.सी, वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, कार्यालयका कर्मचारीहरू लगायतले स्वागत तथा बधाई ज्ञापन गरेका हुन।
प्रतिक्रिया दिनुहोस