सल्यान, १२ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित […]
गुरास अनलाइन
१६ फाल्गुन, सल्यान । फागुन १६ गते अर्थात आज नेपाल बन्दको घोषणा गरिएको उक्त बन्द विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक र दुई वटा मोर्चाले नेपाल बन्दको प्रभाव सल्यानकाे थारमारेमा परेकाे छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गर्ने अन्तिम तयारी गरिरहेका बेलामा ६ पार्टी र दुई मोर्चाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।
बन्दकाे प्रभावमा देखिएका तस्बिरहरू

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
सल्यानका ५४ जनाको अवस्था अझै अज्ञात
सल्यान, ११ भदौ । त्रिवेणि सहित सल्यानका ५४ जना नागरिक […]
बाढीपछी राहत सहयोग तथा नागरिकको खोजीमा सल्यानका स्थानीय तह सक्रिय
सल्यान, ११ भदौ । सल्यानका स्थानीय तहहरू राहत सहयोग […]
सल्यानका ४५ जना मजदुर भोटेकोशी बाढीपछि सम्पर्कविहीन, दुई घाइते
सल्यान, ११ भदौ । भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि […]
भर्खरै प्रकाशित
