देश छाडे अफगानिस्तानका राष्ट्रपति असरफ गानी

श्रावण ३१

३१ श्रावण । तालिबानले अफगानिस्तानका विभिन्न शहरहरुमा कब्जा जमाए पछि अफगानिस्तानका राष्ट्रपति असरफ गानीले देश छाडेका छन् ।

राष्ट्रपति घानी देश छाडेर ताजकिस्तानतर्फ गएको बताइएको छ ।

बीबीसीले जनाए अनुसार तालिबान समूहले काबुललाई नियन्त्रण लिनुपूर्व नै उनले अफगानिस्तान छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस