सल्यान, १९ असोज । सल्यानमा स्क्रब टाइफसको संक्रमण महिलामा बढी […]
गुरास अनलाइन
१४ ,वैशाख। सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको छ ।
नयाँ भेरियन्टको कोरोना भाइरसको त्रास बढेको भन्दै यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरेको हो ।
विभागका प्रवक्ता डा. लोकनाथ भुसालले १६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको जानकारी दिएका हुन । उनका अनुसार अब अर्को सूचना नआएसम्म अनलाइन आवेदन प्रणाली नै बन्द हुनेछ ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
युवा संघ सल्यानको १२ औँ अधिवेशन श्रीनगरमा, नयाँ नेतृत्व चयन हुने
सल्यान, १७ असोज । सल्यानमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा […]
हुलाक कार्यालय कपुरकोट बन्यो ‘स्मार्ट हुलाक’
सल्यान, १६ असोज । सल्यानको कपुरकोट गाउँपालिका स्थित पालिकास्तरीय हुलाक […]
घरेलु तथा साना उद्योगको प्रबर्द्धन मा बागमती प्रदेश सरकारको जोड : मुख्यमन्त्री मगर
काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले घरेलु […]
भर्खरै प्रकाशित
