भोटेकोशी बाढी प्रभावितहरूले अझै राज्यबाट राहत नपाएको गुनासो गरेका छन् […]
गुरास अनलाइन
ट्राफिक व्यवस्थापनमा राम्रो काम गरेको भन्दै बागचाैर नगरपालिकाले अस्थायी ट्राफिक पोस्ट थारमारेका प्रमुख इन्चार्ज बिरेन्द्र कठायतलाई सम्मान गरेको हो ।
कठायतले सडक सुधारका लागि बोर्ड फेर्ने, घुम्ती फराकिलो बनाउने,थारमारे बजारमा ट्राफिक आइलन बनाउने लगाएतका कामहरु काे साथै सडक तथा बजारकाे सरसफाइ मा बिशेष ध्यान दिएकाे ले सम्मान गरेकाे नगर प्रमुख लाेकमान बुढाथोकी ले बताए ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
कालिमाटी र त्रिवेणिमा बजार अनुगमन: अखाद्य वस्तु तथा म्याद गुज्रेका औषधि बराम
शंकर केसी, सल्यान, २८ असोज । सल्यानका विभिन्न बजारमा चाडपर्वलाइ […]
जिल्ला अस्पतामा एक्स–रे सेवा ठप्प, अन्य उपकरणमा पनि समस्या
शंकर केसी सल्यान, २८ असोज जिल्ला अस्पताल सल्यानमा एक्सरे मेसिनमा […]
स्क्रब टाइफस: परीक्षण र उपचारसँगै सचेतना, संक्रमित संख्या ७६५
सल्यान, २७ असोज । सल्यानमा मंगलबार थप १३ जनामा संक्रमण […]
भर्खरै प्रकाशित
