सल्यान, २७ फागुन । सल्यानमा चौबन्दी चोली तथा डिजाइन कुर्ता […]
गुरास अनलाइन
फाल्गुन २९, सल्यान । सल्यानमा जारी उद्योग बाणिज्य संघको निर्वाचनमा ६५ प्रतिशत मतदान भइसकेको छ ।
२३३८ कुल मतदाता रहेकोमा दिउँसो ३ बजेसम्म १४९२ मतदान भइसकेको छ। जुन कुल मतको करिब ६५ प्रतिशत मत हो ।
मतदान वेलुकी ४ बजे सम्म जारी रहने छ । उद्योग बाणिज्य संघको निर्वाचनमा प्रगतिशिल व्यवसायिक प्यानलबाट प्रतिष्ठित व्यापारी राजेन्द्र कुमार थापा र संयुक्त व्यवसायिक प्यानलबाट कुमार वुढाथोकीवीच कडा प्रतिस्पर्धा हुदै छ ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार

छत्रेश्वरी-३ मा ३३७ किशोरकिशोरीको ब्लड ग्रुप र हेमोग्लोबिन जाँच
सल्यान, २७ फागुन । सल्यानमा बिद्यालय पढ्ने ३३७ जना किशोर […]

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल सल्यानको अधिबेशन सम्पन्न, अध्यक्षमा बस्नेत निर्वाचित
नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल सल्यानको अध्यक्षमा लोक […]

नेपाल स्वास्थ्य प्राविधिक संघ सल्यानको अध्यक्षमा आचार्य निर्वाचित
नेपाल स्वास्थ्य प्राविधिक संघ सल्यानको अधिबेशन सम्पन्न भएको छ । […]
भर्खरै प्रकाशित