सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
प्रचण्ड-माधव समूहको नेकपाले आफ्ना पक्षीय सबै सांसदहरुलाई पेरिसडाँडास्थित पार्टी कार्यालयमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। २३ गते बस्ने प्रतिनिधिसभा संसदमा कुनरुपमा प्रस्तुत हुने विषयमा छलफल गर्न आफ्ना पक्षीय सांसदहरुलाई अनिवार्यरुपमा डाकेको नेताहरुले बताएका छन्। एक नेताका अनुसार १२ बजे पार्टी कार्यालयमा उपस्थित हुन भनिएको छ।
प्रचण्ड-माधव समूहले बुधबार संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक शान्ता चौधरीलगायत सात जनालाई कारबाही गरेको थियो।