अब भुमि समस्या समाधान अायाेग ले छिटै एक्सन लिन्छ , अध्यक्ष डांगि

०८ फाल्गुन २०७७

ने क पा छत्रेश्वरि गाउपालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै अायाेग का जिल्ला अध्यक्ष लाेक बहादुर डागि ले अव छिटै अाफ्नाे काम सुरु गर्ने बताउनु भएकाे छ ।

शनिबार भएकाे उक्त कार्यक्रममा अध्यक्ष डांगिले प्रधानमन्त्री के पि शर्मा वलिले जनताकाे काम गर्न अाफु लाइ पठाएकाे र तेहि अनुसार अव काममा लाग्ने प्रतिबद्धता बेक्त गर्नु भएकाे थियाे । उहाले अब सरकारले जग्गा नभएका लाइ घर बनाउन, खेति गर्न काे लागि लालपुर्जा सहित जग्गा दिने, अाफुले बर्षाै देखि भाेगचलन गर्दै अाएकाे र अाफ्नाे नाममा नभएकाे जमिन काे केहि राजस्व लिएर लालपुर्जा दिने र अब भुमि सम्वन्धि कुनैपनि समस्या बाकि नराखि सम्पूर्ण समस्याको समाधान गरि अगाडि बढ्न निर्देशन दिएकाेले अब भूमिहिन,अब्यवस्थीत बसोबासको समस्या अब सधैंका लागि हटाई नेपालमा अर्काे भुमि सम्बन्धि अायाेग कहिलै नबन्ने गरि नेकपा काे सरकारले काम गर्ने तयारी थालेकाे बताउनु भएको  थियाे।

 

 

प्रतिक्रिया दिनुहोस