सवारी चालक अनुमतिपत्र(लाइसेन्स ) पौष १५ गते बाट खुल्ने

कोरोना भाइरस (covid 19 )का कारण लामो समयदेखि स्थगित भएकोसवारी चालक अनुमतिपत्र खुल्ने भएको छ । एक सूचना  जारी गर्दै भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशबाट भएको निर्णयअनुसार आगामी पौष १५ गतेदेखि सवारीचालक अनुमतिपत्रको अनलाइन फारम दर्ता गर्न सकिने यातायात व्यवस्था विभाग राप्ती ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस